२४ असार २०८३, बुधबार | July 9, 2026

मलेसियाविरुद्ध तेस्रो खेल आज, सिरिज जित्ने लक्ष्यसहित नेपाल तयारीमा

काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको तेस्रो खेलमा आज नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । पाँच खेलको सिरिजमा हाल नेपाल र मलेसिया १-१ को बराबरीमा छन् । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले जित्दै श्रृंखला बराबरीमा ल्याएको हो । शनिबार सम्पन्न दोस्रो खेलमा मलेसियाले दिएको ९२ रनको लक्ष्य…