९ पुस २०८२, बुधबार | December 24, 2025

भर्चुअल क्लास र भर्चुअल बैठकले बजारमा स्मार्ट फोनको अभाव

काठमाडौं। लकडाउनले पसलहरु बन्द भएको र खरिद बिक्रिमा प्रतिबन्ध लगाईएको भनिएता पनि नेपालमा ब्यवसायीहरुसंग भएको स्मार्ट फोनको स्टक लकडाउनकै अवधिमा सकिएको छ । ठूलो संख्यमा सर्वसाधारण घरघरै बस्नु परेपछि र अधिकांस संघ संस्थाहरुको बैठक भर्चुअल हुन थालेपछि लकडानकै बिचमा स्मार्ट मोबाईलको स्टक सकिएको हो । त्यसमा पनि बजारमा २० हजारभन्दा कम मूल्यका स्मार्टफोन अभावनै भएको…