९ पुस २०८२, बुधबार | December 24, 2025

बांकेमा सवारी दुर्घटना, ११ जनाको मृत्यु

बुटवल । पुर्व पश्चिम राजमार्गको बांके खण्डको ठुरीया जङ्लमा सवारी दुर्घटना हुंदा ११ जनाको मृत्यु भएको छ । जमुनाहा नाका हुंदै भारतबाट मजदुरी गरेर नेपाल फर्केका उनीहरु फोर्स गाडिमा सल्यान जानेक्रममा दुर्घटनामा परेका हुन् । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो…