८ पुस २०८२, मंगलबार | December 23, 2025

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १९ जना

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या ६ सय कटेको छ । आइतबार थप १९ जनामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलबस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट, सर्लाही, मोरङ, काठमाडौ, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आइतबार देखिएका संक्रमितमा मोरङ बाह्रदसी ३ का ४५ वर्षीय…