११ श्रावण २०८३, सोमबार | July 28, 2026

काठमाडौंमा बढे १४०३ नयाँ संक्रमित

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका १ हजा ४०३ नयाँ संक्रमित थपिएकाछन् । पीसीआर टेष्ट धेरै हुँदा काठमाडौंमा पनि धेरै संक्रमित थपिने गरेका छन् । तर, बुधबार १३ हजार ९४७ पीसीआर परीक्षण गर्दा उपत्यकामा संक्रमितको संख्या पनि घटेको देखिएको छ । देशभर बुधबार थपिएका कुल संक्रमितको ५० प्रतिशत बढी संक्रमित फेरि पनि उपत्यकामै थपिएकान् । काठमाडौं…