११ श्रावण २०८३, सोमबार | July 28, 2026

सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड-१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए । “अस्पतालमा बेहोस गराउने एक जना मात्र…