११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाँकेबाट आइतबार बिहानै १८ कोरोना संक्रमित डिस्चार्ज

नेपालगन्ज । बाँके जिल्लामा आइतबार १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बाँकेका विभिन्न आइसोलेसनमा रहेका १८ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । डिस्चार्ज हुनेमध्ये ८ जना महिला र १० जना पुरुष रहेका छन् । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १…