१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँकेबाट आइतबार बिहानै १८ कोरोना संक्रमित डिस्चार्ज



नेपालगन्ज । बाँके जिल्लामा आइतबार १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

बाँकेका विभिन्न आइसोलेसनमा रहेका १८ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । डिस्चार्ज हुनेमध्ये ८ जना महिला र १० जना पुरुष रहेका छन् ।

बाँकेमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६०२ पुगेको छ ।

अझै पनि विभिन्न आइसोलेसनमा ४१४ जना सक्रिय संक्रमित रहेका छन् । बाँकेमा अहिलेसम्म २१ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ५७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान