ओखलढुंगा । निमार्ण सामाग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको छ । बिहिबार बिहान सिद्धिचरण नगरपालिका ८ सेतिदेबी भन्ने स्थानमा ट्रक दुर्घटना हुदाँ सवारी चालक दोलखाको जिरी नगरपालिका ४ का अन्दाजी २५ बर्षिय नबराज कार्कीको घट्ना स्थलमै मृत्यु भएको हो । काठमाण्डौबाट अपर सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर…