७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना प्रभाव न्यूनीकरण गर्ने बजेटको तयारीमा सरकार, अन्तरराष्ट्रिय सहायता परिचालन गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ । लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा संसद्को अर्थ समितिले सोमबार आयोजना गरेको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तरराष्ट्रिय सहायता…