२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा विलय

काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० मा विलय भएको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा दुवै पार्टीबीच औपचारिक सहमति भएको हो । दुईपार्टीबीच ४ बुँदे सहमतिपत्र भएको छ । सो सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले हस्ताक्षर गरेका…