२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

गाडीमा चालकबाहेक दुई जना बस्न पाउने, मोटरसाइकलको पछाडि राख्न नपाइने

काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्र निजी गाडी जोरविरोजमा चल्न दिने लगायतका निर्णय गरेको जानकारी दिए । तर, एक गाडीमा चालक बाहेक अर्को दुई जना मात्र बस्न पाउनेछन् । अत्यावश्यक कामबाहेक पैदल यात्रामा…