१० श्रावण २०८३, आइतबार | July 26, 2026

कोरोना संक्रमणको उछाल निरन्तर जारी, सोमबार थपिए ११ सय ७० संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या उकालो लाग्ने क्रम निरन्तर जारी छ । भाइरसको संक्रमण रोकिने या घट्ने कुनै सम्भावनै देखिएको छैन ।

सोमबारसम्म आइपुग्दा देशभर कोरोना भाइरसका संक्रमित ५५ हजार ३२९ पुगेका छन् ।

सोमबार ११ सय ७० जना नयाँ संक्रमित थपिएसँगै यो संख्या ५५ हजार ३२९ पुगेको हो ।

१० हजार ८७८ पीसीआर परीक्षणमा यी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन् । होम आइसोलेसनमा

पछिल्लो २४ घण्टामा ८७९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ४ : २१ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल