काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधि निर्माण प्रक्रियामा ढिलाइले समस्याका चाङ बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले देशमा देखिएका धेरै समस्या विधि निर्माणको प्रक्रियामा ढिलाइका कारण उत्पन्न भएको बताए । प्रमुख सचेतक घिमिरेले भने, “विधि निर्माण प्रक्रियालाई निश्चित समय सीमाभित्र ढालेनौँ भने समस्याको चाङ…