१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

कपिलवस्तुमा एकै दिन २४ जनामा कोराना सक्रमण

कपिलवस्तु ।  कपिलवस्तुमा जिल्लामा एकै दिन २४ जनामा कोरोना संक्रमित थपिएका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा सवै जना कपिलवस्तु यशोधरा गाउपलिका ३ वटा वार्डका रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । सिमावर्ती क्षेत्र यशोधरा गाउँपालिकामा पोजिटिभ पुष्टि भएका यशोधरा गाउँपालिका (वाड न.१) का बर्ष २४,३६,३०,३०,३०,३०,३०,५५,४०,३४,३४,२० पुरुष १२ जना, वार्ड न. २ का…