११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौं उपत्यकामा बढे ४८१ जना संक्रमित, काठमाडौंमा मात्रै ३९३ जना

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । काठमाडौंमा मात्रै ३९३ जना संक्रमित थपिएका छन् । ललिटपुरमा ५८ जना र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् । दुई…