११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौं उपत्यकामा बढे ४८१ जना संक्रमित, काठमाडौंमा मात्रै ३९३ जना



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

काठमाडौंमा मात्रै ३९३ जना संक्रमित थपिएका छन् । ललिटपुरमा ५८ जना र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।

दुई हप्तादेखि लगातार निषेधाज्ञा लगाउँदा पनि संक्रमितहरु थपिने क्रम रोकिएको छैन । समुदायस्तरमा फैलिएको संक्रमणलाई रोक्न नसक्दा उपत्यकामा थप भयावह अवस्था आउनसक्ने देखिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ४ : ३२ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा