११ श्रावण २०८३, सोमबार | July 27, 2026

आजको मौसम : देशभर सामान्यतया बदली,धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ सर्ने क्रममा रहेको छ । हाल गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरैजसो स्थान र बाँकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया…