बलिउडका चर्चित अभिनेता किरण कुमारलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । किरण कुमारलाई गत मे १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोनाको कुनै लक्षण बिना पोजेटिभ (एसिम्प्टोमेटिक) देखिएको थियो । किरणले न्यूज १८ लाई बताएका छन् कि उनी केही दिन पहिले सामान्य औषधोपचारका लागि अस्प्ताल गएका थिए । उनलाई कोरोनाभाइरसको परीक्षण गराउन…