२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुपन्देहीमा भाद्र २० गते सम्म ‘लकडाउन’ सहितको निषेधाज्ञा, कडा कार्यान्वयन गर्ने प्रशासनको तयारी



बुटवल । रुपन्देहीमा भाद्र २० गते सम्मका लागि निषेधाज्ञा थप भएको छ । जिल्ला क्राइसिस मेनेजमेण्ट सेण्टरको बैठकले सिफरिसको बैठकले जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण देखिन नछाडेकाले भाद्र २० गते सम्मका लागि निषेधाज्ञा थप गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई सिफरिस गरेको छ ।

रुपन्देहीमा लगातार संक्रमण थपिने र मृत्यु दरपनि बढ्दै गएपछि लकडाउन अवधि बढाउने सिफारिस गरिएको डीसीसीएमसीले जनाएको छ ।

सिफरिस आएसंगै प्रशासनले लकडाउन सहितको निषेधाज्ञाको तयारी भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकृत जनक थापाले बताए ।

रुपन्देहीमा पछिल्लो तथ्यांक अनुसार ८८० जनामा संक्रमण पुष्टि हुँदा ९ जनको ज्यान गएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ५ : ०९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त