१५ पुस २०८२, मंगलबार | December 30, 2025

दाउरा सुरुवाल र भादगाउँले टोपी लगाएर सभामुख महराले लिए पद तथा गोपनियताको सपथ

सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। सपथ ग्रहण कार्यक्रममा उनले पहिलो पटक दाउरा सुरुवाल र भादगाउँले टोपी लगाएका छन्। शुक्रबार उम्मेदवारी मनोनयन दिएका महराविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित…