२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कपिलवस्तुका जुनियर प्रहरी अधिकृतमा पनि देखियो कोरोना संक्रमण

बुटवल । कोरोना भाइरस भारतबाट नेपाल आउनेहरुमा मात्र सिमित रहेन । समुदायमा देखिने क्रममा पछिल्लो संक्रमितमा सुरक्षा अंगका जुनियर अफिसरहरु नै देखिएकाछन् । आज सांझ पुष्टी भएका नयां संक्रमितमा कपिवस्तुमा तीन जना सुरक्षाकर्मी संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा कपिलवस्तुका ८ जनामध्ये तीन जना सुरक्षाकर्मी संक्रमित भएको खुलेको छ…