१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

ओम्नी समूहबाट स्वास्थ्य सामाग्री खरिदमा मुछिएकाहरुले गरे एकले अर्काको बचाउ

काठमाडौं । ओम्नी समूहबाट स्वास्थ्य सामाग्री खरिद प्रकरणमा मुछिएका अधिकारीहरुले संघिय संसदको सार्वजानिक लेखा समितिले सोधेको स्पष्टिकरणमा आ आफ्नो बचाउ गरेका छन् । उनीहरुले तत्कालको आवश्यकता पुरा गर्न छिटो काम सम्पन्न गर्ने क्रममा प्राबिधिक कुरा नमिले पनि अनियमितता नभएको स्पष्टिकरण दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन सचिव यादव कोइरालाले ओम्नी समूहबाट स्वास्थ्य सामग्री…