२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

४१ बोतल कोरेक्ससहित एक जना भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । नेपाल भारत सीमा नेपालगन्जको जमुनिया क्षेत्रबाट ४१ बोतल कोरेक्स सहित एक भारतीय नागरिक पक्राउ परेका छन । लकडाउनको बेलामा नेपाल भारत सीमा क्षेत्रबाट ४१ बोतल (१००) एमएलको कोरेक्स लिएर नेपाल आउदै गरेको अवस्थामा भारत बहराईच रुपैडिहाका ४६ वर्षिय राम किसुन सरोजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । कोरेक्स नेपालमा प्रतिबन्धित र…