धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरानकै अर्का एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय संक्रमितको आइतबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार उनमा अत्याधिक खोकी, स्वास फेर्न समस्या र ज्वरो…