२५ चैत्र २०८२, बुधबार | April 9, 2026

जति उल्लंघन गरेपनि कारवाहि नहुने संक्रामक रोग ऐन र बिपद ब्यवस्थापन ऐन

बुटवल । सरकारले संक्रामक रोग ऐन २०२० को अधिकार प्रयोग गरेर नेपालमा लकडाउन घोषणा गरेको २ महिना पुग्न ३ दिनमात्र बांकी छ । सरकार लकडाउनकै कारण नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न सफल भएको दाबी गरिरहेको छ भने जनस्तरमा सरकारको लकडाउन फितलो भएकै कारण दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण फैलंदै गएको देखिएको छ । राज्यले लकडाउन संगै…