१३ श्रावण २०८३, बुधबार | July 29, 2026

भारतको केरालास्थित कोझिकोड जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनामा कोरोना पुष्टि

भारतको केरालास्थित कोझिकोडमा भएको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण रहेको केराला सरकारका मन्त्री केटी जलिलले बीबीसीलाई बताएका छन् । मृतक १८ जनाको कोरोना कोरोना टेष्ट गरिएकोमा ८ जनाको रिपोर्ट आएको र त्यसमध्ये एक जनामा कोरोना पुष्टि…