१४ पुस २०८२, सोमबार | December 29, 2025

वन वाटिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै खिमलाल पाण्डे निर्वाचित

बुटवल । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को व्यवस्थापन समितिको निर्वाचनमा सत्तारुढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार पराजित भएका छन् । केन्द्रको चौथो अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवार बनेका एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार इ. किरण खरेल विप्लव नेतृत्वको नेकपा समर्थक स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेसँग पराजित भएका हुन् ।…