काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ बाट निवर्तमान सांसद वासुदेव घिमिरेलाई टिकट दिएको छ । एमालेको शनिबार बसेको सचिवालय बैठकले घिमिरेलाई रुपन्देही ३ को उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि उनी रुपन्देही ५ बाट निर्वाचित भएका थिए भने त्यसअघि तिलोत्तमा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । घिमिरेले गत पुस १५ गते राति…