काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले आयोग गठनको जानकारी दिँदै सहकारीमा देखिएका समस्याको गहिरो अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने उद्देश्य…