काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि तयारी सुरु गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले सो उपनिर्वाचनको कमाण्डरमा पार्टीका वरिष्ठ नेता धु्रवबहादुर प्रधानलाई चयन गरेको छ । प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ। उक्त समितिमा केन्द्रीय सल्लाहकार…