२५ असार २०८३, बिहिबार | July 9, 2026

माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दै

काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहका कारण केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार…