१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

छोटो दुरीको सवारी चल्न दिने सरकारी निर्णय कार्यान्वयन भएन, कर असुल्न मात्र गाडी चलाउन दिएको व्यवसायीको आरोप

बुटवल । सरकारले छोटो दुरीको सार्वजानिक सवारी साधन चल्न दिने निर्णय गरेसंगै धेरैले आ आफ्नो गन्तब्य पुग्ने योजना बनाएका थिए । सदरमुकाममा बाँकी रहेका अड्डा अदालतका सानातीना काम देखि धेरै समय देखि पेन्डीङ रहेका काम गर्न नजिकैको सरकारी कार्यालयका काम, एक गांउ देखि अर्को गांउ जान पाईने आशामा समाचार हेरेर सर्वसाधारण भोला बोकेर सडकमा पनि…