१ माघ २०८२, बिहिबार | January 15, 2026

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-३ ओईरीघाटका स्थानीय ७५ वर्षिय पदम बहादुर ठाडा रहेका छन् । गयराती ९ बजेको समयमा रामपुर नगरपालिका-३ ओईरीघाट स्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओईरीघाट तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००४ प ८०३९ नम्बरको स्कुटर आफै अनियन्त्रीत भई…