१ माघ २०८२, बिहिबार | January 15, 2026

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा भने दमकल छैनन् । प्रमुख जिल्ला…