३ आश्विन २०८३, शनिबार | September 20, 2026

सभा रोक्ने सरकारले चुनाव गर्छ भन्ने भरोसा छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सभामा रोक लगाउने सरकारले निर्वाचन गराउँछ भनेर पत्याउन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा एमाले स्थानीय विकास विभागद्वारा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले अभिव्यक्ति नियन्त्रण गर्ने तथा रोक्ने सरकारले निर्वाचनको वातावरण बनाउँछ, निर्वाचन गर्छ भन्नेमा शंका व्यक्त गरेका हुन् । उनले राजनीतिक गतिविधिमाथि रोक लगिनु लोकतान्त्रिक…