३ आश्विन २०८३, शनिबार | September 20, 2026

विघटित प्रतिनिधिसभाको एमाले सम्बद्ध सदस्यहरूको बैठक च्यासलमा

काठमाडौँ । विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध सदस्यहरूको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटना, संसद् पुनस्र्थापनाकालगायतका विषयमा छलफल गर्न आज उक्त विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो । दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद् पुनस्र्थापनाका लागि…