५ पुस २०८२, शनिबार | December 20, 2025

सिमरा घटना जेनजीको भावना होइन, दुरुपयोग हो : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई राजनीतिक कार्यक्रममा जान रोक्न खोजिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् । शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सिमरामा भएको झडपलाई “दुःखद” भन्दै चुनावी वातावरण निर्माण नहुँदा समस्या बढ्ने चिन्ता व्यक्त गरेका छन् । शर्माले प्रधानमन्त्री सुशीला…