काठमाडौ । अहिले मुलुकभर उल्लेखनीय मौसमी प्रणालि छैन । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज…