१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सहज छैन काठमाडौं छिर्न, सबै नाकामा कडा चेकजाँच सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेशमा कडाई सुरु गरिएको छ । बिहीबार बिहान थपिएका एक जनासहित पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित लकडाउनकै बीचमा बाहिरी जिल्लाबाट सवारी पास लिएर आएको खुलेपछि उपत्यका प्रवेशमा कडाई गर्न थालिएको हो । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला…