२ पुस २०८२, बुधबार | December 17, 2025

पटक पटक नेतृत्वबाट धोका पाएका एमाले नेता गोपाल रानाले गरे केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा

बुटवल । पार्टी नेतृत्वबाट पटक पटक अन्यायमा परेको बुटवलका एमाले नेता गोपाल रानाले नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय भएरपनि पटक पटक अवसरबाट बन्चित गराइृएका रानाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । रुपन्देहीका एमाले युवाहरुमाझ लोकप्रिय रानासँग विगत ३ दशक लामो…