काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तराई क्षेत्रमा केही भागमा तापक्रम पनि केही घटेको छ । केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर ४० डिग्रीमा झरेको छ भने अन्य…