काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा आज बिहान भएको बस दुर्घटनामा ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद् खबरले आफ,ु अत्यन्त मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति श्रद्धाञ्जली…