१२ असार २०८३, शुक्रबार | June 26, 2026

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सूचीमा ३५ जना खेलाडी समावेश छन् । यसपटक क्यानले पहिलोपटक ‘ए प्लस’ श्रेणी समावेश गरेको छ । यस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । यसअघि उनीहरू ‘ए’…