३० पुस २०८२, बुधबार | January 15, 2026

आईपीएल : मुम्बईको दोस्रो हार, गुजरात ३६ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध गुजरात टाइटन्सले ३६ रनको जित निकालेको छ । यो मुम्बईको लगातार दोस्रो हार हो भने गुजरातको पहिलो जित हो । पहिलो खेलमा गुजराजत पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो । पहिलो खेलमा मुम्बई भने चेन्नईसँग चार विकेटले हारेको थियो । टस…