३० पुस २०८२, बुधबार | January 15, 2026

प्रतिपक्षले संसद अवरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनुभएन : रघुजी पन्त

काठमाडौं । प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ । आज पनि प्रतिपक्षले संसद अबरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन् । ‘संसद चल्न दिईएन, नत्र गृह मन्त्रीज्यूले आज १५ गते भएको हिंसात्मक…