बुटवल । नयाँगाउँ माध्यमिक विद्यालय बुटवल १२ मा बिद्यालय ब्यबस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा पुरुषोत्तम बस्याल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा राजु प्रसाद चौधरी, प्रेमनारायण भुषाल ,महिला सदस्यमा रिता पौडेल र बिनया खड्का तथा मनोनित महिला सदस्य कल्पना के सी रहनुभएको छ । त्यस्तै वडा प्रतिनिधिमा तिलक केसी ,शिक्षक प्रतिनिधिमा राम…