२२ भदौ २०८३, सोमबार | September 7, 2026

नयागांउ माबि बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा बस्याल



बुटवल । नयाँगाउँ माध्यमिक विद्यालय बुटवल १२ मा बिद्यालय ब्यबस्थापन समिति गठन भएको छ ।

समितिको अध्यक्षमा पुरुषोत्तम बस्याल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा राजु प्रसाद चौधरी, प्रेमनारायण भुषाल ,महिला सदस्यमा रिता पौडेल र बिनया खड्का तथा मनोनित महिला सदस्य कल्पना के सी रहनुभएको छ ।

त्यस्तै वडा प्रतिनिधिमा तिलक केसी ,शिक्षक प्रतिनिधिमा राम प्रसाद बन्जाडे तथा सदस्य सचिवमा विद्यालयका प्राधानाध्यापक पुरुषोत्तम भट्टराई रहनुभएको छ । बुटवल १२ नयाँगाउँमा भएको भेलाले उहाहरुलाइ चयन गरेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ०३ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११