२७ असार २०८३, शनिबार | July 11, 2026

कालिगण्डकी नदीको पानी साझा हो, अर्को प्रदेशले उपयोग गर्न सक्छ : मुख्यमन्त्री आचार्य

स्याङ्जा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीको पानी साझा हुने बताएका छन् । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको दोस्रो समन्वय बैठक समापन पश्चात पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले कालिगण्डकी डाइभर्सन योजनालाई साझा रूपमा अघि बढाउनुपर्ने धारणा राखे । ञपानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ,झ उनले भने, ञतर…