नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइराला नेपालगन्जमा रहेका बाल्मिकी समुदायसँग मत माग्न पुगेका छन् । बाँकेको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बाल्मिकी समुदायको उल्लेख्य मात्रामा बसोबास रहेको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा पुगेर उम्मेदवार काइरालाले आफुलाई जिताउन आग्रह गरेका हुन् । समुदायमा पुगेका कोइरालालाई बाल्मिकी समुदायका अगुवाहरुले बाँके…